अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूएई को आयोजनामा
बृहत् सांगीतिक कार्यक्रम – Inas Musical Dhamaka Season - 3
हुन गइरहेको जानकारी गराउँदै, तपाईं सबैलाई कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउनको लागि नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।
यूएईवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भइ साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौं।
कलाकारहरू:
🎤 चर्चित सेलो गायक: रोज मोक्तान
🎤 चर्चित गायक तथा सर्जक: खेम सेन्चुरी
🎤 चर्चित गायिका: समिक्षा अधिकारी
📅 मिति: 07 June 2025
📍 स्थान: Folklore Theatre, Abudhabi
🕐 समय: दिउँसो 1 बजे
आयोजक: इनास यूएई