इनास फ्रान्सले आयोजना गरेको रक्तदान कार्यक्रमका अवसरमा।

इनास फ्रान्सले आयोजना गरेको रक्तदान कार्यक्रमका अवसरमा।

इनास फ्रान्सले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागि भएर रक्तदान जस्तो पवित्र कार्य गर्नु हुने सम्पूर्ण रक्तदाताहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौ 🙏
हाम्रो अह्वानलाई स्विकारगर्दै उपस्तित 27 जना मध्य 18 जनाले रक्तदान गर्नु भएको छ। उहाँहरुको यो मानबिय सेवाको इनास फ्रान्सले उच्च सम्मान गर्दछ।
भुवन आले
सचिब तथा संयोजक
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (INAS) फ्रान्स
blood-donation-france-5.png
undefined

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij