
काठमाडौं, नेपाल – २०२५
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल राष्ट्रिय समितिको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।अधिवेशनले कार्यकाल २०२५–२०२७ का लागि नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका योजनाहरूलाई नयाँ दिशा दिने निर्णय गरेको छ।
नयाँ कार्यसमिति (२०२५–२०२७)
ग्लोबल कमिटी प्रतिनिधि (GCR) : श्री विष्णु शर्मा
अध्यक्ष
-
श्री ऋषि लामिछाने
उपाध्यक्षहरू
-
श्री रमेश उप्रेती
-
श्रीमती रेजिना उप्रेती
-
श्री युवराज चौलागाईं
महासचिव
-
श्री शंकर पाण्डे
सचिव
-
श्री राजिन पनेरू
प्रवक्ता
-
श्री बलराम मित्र
कोषाध्यक्ष
-
श्री रत्न श्रेष्ठ
सदस्यहरू
-
श्री खुमन अधिकारी
-
श्रीमती एलिना चौहान
-
श्री पूर्णबहादुर लामा
-
श्री दिनेश काफ्ले
-
श्रीमती प्रियंका प्रसाईँ
-
श्री गौतम मानन्धर
-
श्रीमती सहारा पाण्डे
-
श्रीमती दीपा रेग्मी पन्त
-
श्रीमती ऋतु कँडेल
-
श्री शिवम अधिकारी