इनास बहराइन राष्ट्रिय समिति (२०२५–२०२७) अनुमोदन

इनास बहराइन राष्ट्रिय समिति (२०२५–२०२७) अनुमोदन

inas-bahrain-1.jpg

२८ ,  डिसेम्बर २०२५ 
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बहराइनको तेश्रो अधिवेशनबाट चयन भएको कार्यकाल (२०२५–२०२७) को नयाँ राष्ट्रिय समितिलाई संस्थाको विधान तथा कार्यनिर्देशिकाबमोजिम इनास ग्लोबल समितिले आधिकारिक रूपमा अनुमोदन गरेको छ।

मिति १९ डिसेम्बर २०२५ का दिन सम्पन्न अधिवेशनबाट चयन भएको यस समितिलाई अनुमोदनका लागि एसिया क्षेत्रीय समिति ग्लोबल समितिमा पठाएको थियो। 

इनास बहराइन राष्ट्रिय समिति (२०२५–२०२७)

  • ग्लोबल समिति प्रतिनिधि (GCR): श्री कृष्ण खाम्चा मगर
  • अध्यक्ष: श्री रमेश के.सी.

  • उपाध्यक्षहरू:
    • श्री अंशु लामिछाने
    • श्री तेजेन्द्र थापा मगर
    • श्री रेजिना छिनाल

  • महासचिव: श्री बामदेव भाट

  • प्रवक्ता: श्री निर्मला भण्डारी

  • सचिव:
    • श्री राम कुमार विष्ट
    • श्री उमा रास्कोटी मगर

  • कोषाध्यक्ष: श्री श्याम खराल

  • सह-कोषाध्यक्ष: श्री गुणराज मगर

कार्यकारी सदस्यहरू:
श्री निर विरही राना मगर
श्री चन्द्र सेलिङ् लिम्बु
श्री लाक्पा शेर्पा
श्री विक्रम सिन्चौरी
श्री रेजिना राना मगर
श्री सुर्य काफ्ले
श्री राज कुमार परियार
श्री याम क्षेत्री
श्री राम सिन्चौरी
श्री सपना भण्डारी
श्री मोहम्मद मिया
श्री मिलन भण्डारी
श्री प्रदीप कुमार मगर

इनास ग्लोबल समितिले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बहराइनमा नेपाली कला, संस्कृति र सिर्जनशीलताको प्रवर्द्धनमा थप प्रभावकारी भूमिकाको अपेक्षा व्यक्त गरेको छ।

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij